मुलपानि महोत्सबमा शंकरापुर श्वास्थ्य हेल्प डेक्स
प्रथम मुलपानी महोत्सवको तेस्रो र चौथो दिन (सनिवार र आइतबार)मुलपानी चौर प्राङ्गणमा शंकरापुर हस्पिटल दन्त बिभाग द्वारा निसुल्क दन्त परिक्षण गरिदै छ।
सहभगी भै सेवा लिनहुन सबैमा अनुरोध।।
समय देउसो 1:00-3:00.